Оберіть трек для відтворення
ए नि, हो
बाँसको लिङ्गो मालचरीलाई, लै
नाचीमा जाउँ कि त, बरिलै, लै
फरिया ल्याइदिएछन्, त्यही पनि राता, घनन
त्यही पनि मन परेन, भन्देऊ न, भन न
त्यही पनि मन परेन, भन्देऊ न, भन न
भोजपुरैको लाछोमा डोरी बाटेर ल्याइदेऊ न
नेपालबाट नेपाली फरिया साटेर ल्याइदेऊ न
नेपालबाट नेपाली फरिया साटेर ल्याइदेऊ न
त्यही पनि मन परेन, भन्देऊ न, भन न
राँचीमाबाट पोतेमा डोरी किनेर ल्याइदेऊ न
काँशीको चिनो विन्दुली टीका चुनेर ल्याइदेऊ न
काँशीको चिनो विन्दुली टीका चुनेर ल्याइदेऊ न
त्यही पनि मन परेन, भन्देऊ न, भन न
चौताराको चौबन्दी चोली चुनेर ल्याइदेऊ न
पाटनैको पसलबाट पटुकी ल्याइदेऊ न
पाटनैको पसलबाट पटुकी ल्याइदेऊ न
त्यही पनि मन परेन, भन्देऊ न, भन न
फरिया ल्याइदिएछन् त्यै पनि राता घनन
त्यही पनि मन परेन भन्देऊ न भनन
त्यही पनि मन परेन भन्देऊ न भनन
खुर्सानी फल्यो नि तीन झ्याङमा
मायालु छोड्यो नि भञ्ज्याङमा