Оберіть трек для відтворення
कतिन्जेल भित्रभित्रै गुम्सिएर म बाँचिदिऊँ?
कतिन्जेल भित्रभित्रै गुम्सिएर म बाँचिदिऊँ?
मनको कुरा उनको सामु के गरी म पोखिदिऊँ?
कतिन्जेल भित्रभित्रै गुम्सिएर म बाँचिदिऊँ?
अबेर होला, अबेर होला, भन्न ढिलो होला
हिँडिदेला काटी नौ सय खोला
कतिन्जेल कोर्दै, फाल्दै चिठ्ठीहरू म रोइदिऊँ?
मनको कुरा उनको सामु के गरी म पोखिदिऊँ?
कतिन्जेल भित्रभित्रै गुम्सिएर म बाँचिदिऊँ?
हे, मायाले, हे, मायाले एकफेर मलाई हेर न (hm, hm)
मनको कुरा आफै बुझिदेऊ न
हे, मायाले एकफेर मलाई हेर न
मनको कुरा आफै बुझिदेऊ न
कतिन्जेल, हाय, कतिन्जेल भित्रभित्रै गुम्सिएर म बाँचिदिऊँ?
मनको कुरा उनको सामु के गरी म पोखिदिऊँ?
कतिन्जेल भित्रभित्रै गुम्सिएर म बाँचिदिऊँ?
ला-ला, ला-ला-ला-ला-ला
Hm-hm-hm-hm-hmm