Оберіть трек для відтворення
लाइदेऊ न मायाले, लाइदेऊ न मायाले
(लाइदेऊ न मायाले, लाइदेऊ न मायाले)
चौकुना खिपी भकारी बुन्नू बाँसैको चोयाले
चौकुना खिपी भकारी बुन्नू बाँसैको चोयाले
मनको धोको, पिरती चोखो लाइदेऊ न मायाले नि लैलै, लाइदेऊ न मायाले
चौकुना खिपी भकारी बुन्नू बाँसैको चोयाले
दिलैको ढोका खोलिदेऊ, सानू, मायाको साँचोले
दिलैको ढोका खोलिदेऊ, सानू, मायाको साँचोले
तिम्रो त्यो जोबन चङ्गा बनाउँला खुशी र हाँसोले नि लैलै, खुशी र हाँसोले
चौकुना खिपी भकारी बुन्नू बाँसैको चोयाले
मनको धोको, पिरती चोखो लाइदेऊ न मायाले नि लैलै, लाइदेऊ न मायाले
चौकुना खिपी भकारी बुन्नू बाँसैको चोयाले
पूर्वमा मेची, पश्चिममा काली, मै घुमेँ नेपाल
पूर्वमा मेची, पश्चिममा काली, मै घुमेँ नेपाल
हितैषी सानी, क्या राम्रो बानी, नागबेली कपाल नि लैलै, नागबेली कपाल