Оберіть трек для відтворення
(Viral)
तिम्रो सामु सबै कुरा minor भइदियो (minor भइदियो, minor भइदियो)
तिम्रो सामु सबै कुरा minor भइदियो
यो दिलमा तिम्रै नाम final भइदियो (final)
यो दिलमा तिम्रै नाम final भइदियो
मैले त खोजेकै हो रोक्न आफूलाई
मैले त खोजेकै हो रोक्न आफूलाई
के गर्नु? तिम्रो याद viral भइदियो (viral)
के गर्नु? तिम्रो याद viral भइदियो (oh-oh)
के गर्नु? तिम्रो याद viral भइदियो, oh-oh-oh-oh-oh
के गर्नु? तिम्रो याद viral भइदियो
बिर्सेरै बारम्बार सम्झिँदो रैछु, है
बिर्सेरै बारम्बार सम्झिँदो रैछु
दिनरातै सपना म बुन्दो रैछु (सपना, सपना)
दिनरातै सपना म बुन्दो रैछु
मेरो मानस-पटलमा कुदिरहन्छ तिम्रै सम्झनाको रेल, रेल
"भैगो, भुलिदिन्छु," भन्दा पनि खेरि हुन्छु बारम्बारै फेल, फेल
मेरो मानस-पटलमा कुदिरहन्छ तिम्रै सम्झनाको रेल, रेल
"भैगो, भुलिदिन्छु," भन्दा पनि खेरि हुन्छु बारम्बारै फेल, फेल
यो मुटुको चारै कोठा झलमल भइदियो
यो मुटुको चारै कोठा झलमल भइदियो
के भाको? पत्थरै मखमल भइदियो (मखमल भइदियो)
के भाको? पत्थरै मखमल भइदियो (मखमल भइदियो)
मैले त खोजेकै हो रोक्न आफूलाई
मैले त खोजेकै हो रोक्न आफूलाई
के गर्नु? तिम्रो याद viral भइदियो (viral, viral)
के गर्नु? तिम्रो याद viral भइदियो (oh-oh)
के गर्नु? तिम्रो याद viral भइदियो, oh-oh-oh-oh-oh
के गर्नु? तिम्रो याद viral भइदियो
(Viral भइदियो, viral भइदियो)
(Viral भइदियो, viral भइदियो)
(Viral भइदियो, viral भइदियो)
(Viral भइदियो, viral भइदियो)
(Viral)