Оберіть трек для відтворення
ए प्रेम कथा, जहाँ हुन्छ विश्वास अनि धोका

त्यही चोटमा रेटिन्छ यहाँ फेरि कैयौँको गला

मायाको आभाससँगै खुशीको रङ्ग सर्दै नजिकको हुन्छ सम्बन्ध
हरेक मौसम जस्तै रातपछि दिन छाउँदै बद्लिदिन्छ वसन्त
ए प्रेम कथा, जहाँ हुन्छ विश्वास अनि धोका
बुनेका हरेक सपना, आँखामा छाउने तृष्णा लट्ठ्याइदिन्छ कल्पनामा
कोरिएको भाग्यरेखा बगेर जाने खोला मेटाइदिन्छ केही पलमा