Оберіть трек для відтворення
Сингл / Трек
देखेको जस्तो लाग्छ तिमीलाई
भेटेको जस्तो लाग्छ तिमीलाई कता-कता, यतै कता
कता-कता, यतै कता
सम्झन खोज्छु कहाँ हो कहाँ देखेको तिमीलाई
सपनीमा हो या बिपनीमा पो हो भेटेको तिमीलाई?