Оберіть трек для відтворення
सररर पानी परेछ म तिम्रै यादमा
के भयो मलाई आज त सम्हाल्नै सकिन
भावनामा दुबी रहेछु के भयो थाहा छैन
सररर पानी परेछ म तिम्रै यादमा
तिम्रै नै
के भयो मलाई आज त मैले बुज्नै सकिन
मुस्कुराहेको छु म आज
सरर पानी परेछ म त तिम्रै यादमा
माया पो हो कि यो हैन
डु डु डु डु डु डु डु डु डु
डु डु डु डु डु डु डु डु डु
सररर पानी परेछ म तिम्रै यादमा
के गरु तिम्रो हुनलाई पागल नै भएछ मन
तिम्रै लागि तिम्रै लागि भिजेछु माया मा
तिम्रै आकृति तिम्रै आकृतिले
डुबायो मेरो मन
सररर पानी परेछ म तिम्रै यादमा
मायालु मायालु मायालु
मायालु मायालु मायालु
के भयो मलाई आज त मैले बुज्नै सकिन
मुस्कुराहेको छु म आज
सरर पानी परेछ म त तिम्रै यादमा
माया पो हो कि यो हैन
हावाले उडाई लग्यो मलाई तिम्रै तिर
तिमीलाई चाहनु थाले अब
माया पो हो कि हैन भन्दा भन्दै आज
डुबी सके छु माया मा
के भयो मलाई आज त मैले बुज्नै सकिन
मुस्कुराहेको छु म किन
सरर पानी परेछ म त तिम्रै यादमा
माया पो हो कि यो हैन
डु डु डु डु डु डु डु डु डु
You took my heart away
It's been raining since yesterday
I found the start
तिमीलाई थाहा नै छ
There's nothing I would ever change
The way you go and say my name
It's written all over my face
तिमीलाई थाहा नै छ
सरर सरर सरर सरर