Оберіть трек для відтворення
Сингл / Трек
के हो तिम्रो नाम? बहिनी, परिचय पाम
हिमाल जस्तै रहिछौ, तिमी बिहानीको घाम
के हो तिम्रो नाम? बहिनी, परिचय पाम
हिमाल जस्तै रहिछौ, तिमी बिहानीको घाम
कता हिनेको बिजुली बालेर
Hot भएर, pot भएर, beauty भएर
तिमी cutie भएर?
हामी हेरेको हेर्यै, हामी हेरेको हेर्यै
हामी हेरेको हेर्यै, हामी हेरेको हेर्यै
हामी हेरेको हेर्यै, हामी हेरेको हेर्यै
हामी हेरेको हेर्यै
यतै हिनेको, केलाई चाहियो नाम?
नाम भन्दा नि ठुलो हुँदो रैछ दाम
यतै हिनेको, केलाई चाहियो नाम?
नाम भन्दा नि ठुलो हुँदो रैछ दाम
बजार हिनेको बिजुली बालेर
Hot भएर, pot भएर, beauty भएर
हामी cutie भएर
केटो हेरेको हेर्यै, केटो हेरेको हेर्यै
केटो हेरेको हेर्यै, केटो हेरेको हेर्यै
केटो हेरेको हेर्यै, केटो हेरेको हेर्यै
केटो हेरेको हेर्यै
हाम्रो दुश्मन छ धेरै, दुश्मन हेरेको हेर्यै
हाम्रो दुश्मन छ धेरै, दुश्मन हेरेको हेर्यै
दुश्मन हेरेको हेर्यै, दुश्मन हेरेको हेर्यै
दुश्मन हेरेको हेर्यै, दुश्मन हेरेको हेर्यै
दुश्मन हेरेको हेर्यै
आजभोली दुर्गेशको गीत फिलिमतिर बिक्छ
हेर्दै जा भाइ इण्डस्ट्रीमा को चाँहि बढी टिक्छ (Side हट्)
आजभोली दुर्गेशको गीत फिलिमतिर बिक्छ
हेर्दै जा भाइ इण्डस्ट्रीमा को चाँहि बढी टिक्छ
खर्चा भएर, याँ चर्चा भाको छ
म पैसा उडाउँदै, म गाडी गुडाउँदै
म धुलो उडाउँदै, मेरो यस्तै छ पारा
मेरो दुश्मन छ धेरै, दुश्मन हरेको हेर्यै
मेरो दुश्मन छ धेरै, दुश्मन हरेको हेर्यै
मेरो दुश्मन छ धेरै, दुश्मन हरेको हेर्यै
दुश्मन हरेको हेर्यै
ओए, यतै हिँडेको, मैले छैन चिनेको
तिमी को हो? तिमी को हो?
कट्टा-सट्टा फाल्दिएर pistol किन्देको
ओए, कट्टा-सट्टा फाल्दिएर pistol किन्देको
तिमी को हो? तिमी को हो?
ओए, यस्तै-यस्तै ल्याङ भएर pistol किन्देको
मैले यस्तै-यस्तै ल्याङ भएर pistol किन्देको
अब यही गीतलाई आनन्द कार्कीको आवाजबाट
दुश्मन, दुश्मन, दुश्मन हेरेको हेर्यै
दुश्मन हेरेको हेर्यै
भाइको दुश्मन छ धेरै, दुश्मन हेरेको हेर्यै
भाइको दुश्मन छ धेरै, दुश्मन हेरेको हेर्यै
भाइको दुश्मन छ धेरै, दुश्मन हेरेको हेर्यै
भाइको दुश्मन छ धेरै, दुश्मन हेरेको हेर्यै