Оберіть трек для відтворення
वरपर गाउँभरि हल्ला छ
पल्लोमा घरको च्याङ्बा चाहिँ
उता लाहुरेमा हो कि, कहाँ गा हो?
दुईचार महिना नै भइसक्यो
यता आप्पा र आमालाई सुर्ताले माऱ्यो नि, लहै
वरपर गाउँभरि हल्ला छ
पल्लोमा घरको च्याङ्बा चाहिँ
उता लाहुरेमा हो कि, कहाँ गा हो?
दुईचार महिना नै भइसक्यो
यता आप्पा र आमालाई सुर्ताले माऱ्यो नि, लहै
आघुँ मङ्सिर महिनामा
बिहेमा हुने पो कुरा थियो
पल्लोमा घरको मैच्याङ नै
बुहारीमा हुने पो कुरा थियो
गाउँभरि त हल्ला अर्कै भो
च्याङ्बा भने कतै लाग्या हो
गाउँभरि त हल्ला अर्कै भो
च्याङ्बा भने कतै लाग्या हो
वरपर गाउँभरि हल्ला छ
पल्लोमा घरको च्याङ्बा चाहिँ
उता लाहुरेमा हो कि, कहाँ गा हो?
दुईचार महिना नै भइसक्यो
यता आप्पा र आमालाई सुर्ताले माऱ्यो नि, लहै
Gotta stop this bloody revolution
We're living in a world full of confusion
यता आप्पा र आमालाई सुर्ताले माऱ्यो नि, लहै