Оберіть трек для відтворення
"सेवा छ" भन्छु, सुन्दैनौ, "सेवान्ने" भन्छु, गुन्दैनौ, हो
के भो, लौ?
"सेवा छ" भन्छु, सुन्दैनौ, "सेवान्ने" भन्छु, गुन्दैनौ
ए सिम्मौ, ए सिम्मौ, के भो नि, कुन्नि कसो भो
हुरुक्कै भएँ म, हो, हुरुक्कै भएँ म
हुरुक्कै भएँ म, हो, हुरुक्कै भएँ म
त्यो गैरी खेतमा धान रोप्दा, रोप्दा
फाँटमारे लेकमा बीउ छोप्दा, छोप्दा
हो, त्यो गैरी खेतमा धान रोप्दा, रोप्दा
फाँटमारे लेकमा बीउ छोप्दा, छोप्दा
घुमराडी ओढी सुसेल्दा, गोठालो जाँदा, हो-हो, मन खेल्दा
ए सिम्मौ, ए सिम्मौ, के भो नि, के भो तन झेल्दा
हुरुक्कै भएँ म, हो, हुरुक्कै भएँ म
हुरुक्कै भएँ म, हो, हुरुक्कै भएँ म
साकेला थानको थानदेउता, देउता
जुराइदेऊ अब, लौ, एउटा, एउटा
Hmm, साकेला थानको थानदेउता, देउता
जुराइदेऊ अब, लौ, एउटा, एउटा
सिम्माले माने लाखै छ, नमानेपछि भो मन छेउ त
हुइहुइमौ, हुइहुइमौ, खोइ के भो, के भो, भन्देऊ त
हुरुक्कै भएँ म, हो, हुरुक्कै भएँ म
हुरुक्कै भएँ म, हो, हुरुक्कै भएँ म