Оберіть трек для відтворення

त्यो रातको शून्यतामा
जागिदिन्छु म तिम्रो यादमा
चिसो बतास सरसरी
बहिदिन्छ यो मनभरि
हे-हे, आ-हा-हा
ला-ला, ला-ला-ला-ला-ला
हे-हे, आ-हा-हा
ला-ला, ला-ला-ला-ला-ला
त्यो रातको मौनतामा
धेरै आउँछ तिम्रो सम्झना
जुनेली रातमा, त्यो कालो केशमा
लुकिदिन्छु म सधैँभरि
हे-हे, आ-हा-हा
ला-ला, ला-ला-ला-ला-ला
हे-हे, आ-हा-हा
ला-ला, ला-ला-ला-ला-ला
हे-हे, आ-हा-हा
ला-ला, ला-ला-ला-ला-ला
हे-हे, आ-हा-हा
ला-ला, ला-ला-ला-ला-ला
त्यो रातको शून्यतामा
जागिदिन्छु म तिम्रो यादमा
त्यो रातको मौनतामा
धेरै आउँछ तिम्रो सम्झना