Оберіть трек для відтворення
माया गर्न मास्टरले सिकाउन्नन् (हो, सिकाउन्नन्)
सिकाउनी झन् आफ्नै नि टिकाउन्नन्
चुर्लुम्मै डुबेँ (हो र?)
म मायामा चुर्लुम्मै डुबेँ, माया, तिमी कत्ति नि रुझिनौ
मैले लाएँ जानेरबुझेर, तिम्ले माया छेउटुप्पै बुझिनौ

माया पहिले दिलभित्र गढाउनी (हो, गढाउनी)
ओठले राख्नी, आँखाले पठाउनी
चुर्लुम्मै डुबेँ (हो र?)
म मायामा चुर्लुम्मै डुबेँ, माया, तिमी कत्ति नि रुझेनौ
मैले लाएँ जानेरबुझेर, तिम्ले माया छेउटुप्पै बुझेनौ

बुझ्न सिक मन भन्दा मान्दिनौ (हो, मान्दिनौ)
लाउन खोज्छ्यौ पिरती, जान्दिनौ
चुर्लुम्मै डुबेँ (हो र?)
म मायामा चुर्लुम्मै डुबेँ, माया, तिमी कत्ति नि रुझिनौ
मैले लाएँ जानेरबुझेर, तिम्ले माया छेउटुप्पै बुझिनौ
म मायामा चुर्लुम्मै डुबेँ, माया, तिमी कत्ति नि रुझिनौ
मैले लाएँ जानेरबुझेर, तिम्ले माया छेउटुप्पै बुझिनौ
जानेकी छु मैले दिल दिनलाई (हो, दिनलाई)
तिम्ले सिक्न पर्ने भो लिनलाई
चुर्लुम्मै डुबेँ (हो र?)
म मायामा चुर्लुम्मै डुबेँ, माया, तिमी कत्ति नि रुझेनौ
मैले लाएँ जानेरबुझेर, तिम्ले माया छेउटुप्पै बुझेनौ
म मायामा चुर्लुम्मै डुबेँ, माया, तिमी कत्ति नि रुझेनौ
मैले लाएँ जानेरबुझेर, तिम्ले माया छेउटुप्पै बुझेनौ
नम्बरी सुन बिकाउन पर्दैन (हो, पर्दैन)
खोली बग्न सिकाउनुपर्दैन
चुर्लुम्मै डुबेँ (हो र?)
म मायामा चुर्लुम्मै डुबेँ, माया, तिमी कत्ति नि रुझिनौ
मैले लाएँ जानेरबुझेर, तिम्ले माया छेउटुप्पै बुझिनौ
म मायामा चुर्लुम्मै डुबेँ, माया, तिमी कत्ति नि रुझिनौ
मैले लाएँ जानेरबुझेर, तिम्ले माया छेउटुप्पै बुझिनौ
छामेकी छु धेरैको दिल मैले (हो, दिल मैले)
भेटेकी छु दिलभित्र खिल मैले
चुर्लुम्मै डुबेँ (हो र?)
म मायामा चुर्लुम्मै डुबेँ, माया, तिमी कत्ति नि रुझेनौ
मैले लाएँ जानेरबुझेर, तिम्ले माया छेउटुप्पै बुझेनौ
म मायामा चुर्लुम्मै डुबेँ, माया, तिमी कत्ति नि रुझेनौ
मैले लाएँ जानेरबुझेर, तिम्ले माया छेउटुप्पै बुझेनौ
विचार गर अर्कै फूल फेरेर (हो, फेरेर)
फूलको बास्ना थाहा हुन्न हेरेर
चुर्लुम्मै डुबेँ (हो र?)
म मायामा चुर्लुम्मै डुबेँ, माया, तिमी कत्ति नि रुझिनौ
मैले लाएँ जानेरबुझेर, तिम्ले माया छेउटुप्पै बुझिनौ
म मायामा चुर्लुम्मै डुबेँ, माया, तिमी कत्ति नि रुझिनौ
मैले लाएँ जानेरबुझेर, तिम्ले माया छेउटुप्पै बुझिनौ
शीतल छोड्यौ पिरती छायाको (हो, छायाको)
कालिदास नै रैछौ भो मायाको