Оберіть трек для відтворення
छुँदैन तिम्रो मायाले यदि तिमी नै यहाँ नभए
छुँदैन तिम्रो मायाले यदि तिमी नै यहाँ नभएसम्म
मेटिन्न मेरा मनका तृष्णाहरू यदि तिमी नजिक नभएसम्म
ब्यथा बढ्छ, चोट पनि अझै थपिन्छ
झन्-झन् मुटुमा आगो दन्किन्छ
नबल्झेको घाउ बल्झिन्छ
भन न मलाई तिम्रो ठेगाना
बताऊ न मलाई तिम्रो चाहना
मनपरेका सबै कुराहरू
चिट्ठीमा नै सबै लेखेनौ भने