Оберіть трек для відтворення
उडायो सपना सबै हुरीले
उडायो सपना सबै हुरीले
सपना सबै हुरीले
सपना सबै हुरीले
उडायो सपना सबै हुरीले
निश्चल आँखामा चोखो मायाको कस्तो अठोट थियो
हम्म, निश्चल आँखामा चोखो मायाको कस्तो अठोट थियो
हिमाल जस्तो अचल रहने हाम्रो प्रिती थियो
मायाप्रितीको, मायाप्रितीको नटुट्ने डोरी, कसले काट्यो छुरीले?
सपना सबै हुरीले
उडायो सपना सबै हुरीले
पुनर्जम्ममा, पूर्वजन्मको केहि अंश थियो
हम्म, पुनर्जम्ममा, पूर्वजन्मको केहि अंश थियो
खोला र नाला, झरना पहाडको, मिठो संगीत थियो
कहाँबाट आयो
कहाँबाट आयो अलच्छिने बतास?
उडाई लग्यो निष्ठुरीले, सपना सबै हुरीले
उडायो सपना सबै हुरीले
सपना सबै हुरीले, सपना सबै हुरीले