Оберіть трек для відтворення
कसरि भनु छैनौ तिमी
मेरो जिन्दगीमा
मेरो ढुकढुकीमा
मेरो दिन रातमा
मेरो संसारमा
मेरो संसारमा (हो)
कसरि भनु छैनौ तिमी
मेरो जिन्दगीमा
मेरो ढुकढुकीमा
मेरो दिन रातमा
मेरो संसारमा
मेरो संसारमा (हो)
फूलमा छ तिम्रै सुबास
जुनमा तिम्रै ज्योति
तिम्रै गीत गौउछ बतास
बात मार्छ खोलि
फूलमा छ तिम्रै सुबास
जुनमा तिम्रै ज्योति
तिम्रै गीत गौउछ बतास
बात मार्छ खोलि
जहाँ जाउ जता जाउ
पर्छ तिम्रै छायाँ
श्रीस्टि भन्दा पनि ठुलो रैछ तिम्रो माया (हो)
कसरि भनु छैनौ तिमी
मेरो जिन्दगीमा
मेरो ढुकढुकीमा
मेरो दिन रातमा
मेरो संसारमा
मेरो संसारमा (हो)
सम्झनामा दिन बित्छ सास तिम्रै नाउ
कतै मलम लगायो कि निको लाग्छ घाऊ
हो, सम्झनामा दिन बित्छ सास तिम्रै नाउ
कतै मलम लगायो कि निको लाग्छ घाऊ
फुल भित्र बासनाको नाता जान्न पाऊ
बिर्सिएर तिमीलाई छैन जाने ठाउँ
कसरि भनु छैनौ तिमी
मेरो जिन्दगीमा
मेरो ढुकढुकीमा
मेरो दिन रातमा
मेरो संसारमा
मेरो संसारमा (हो)