Оберіть трек для відтворення
ओ-हो, हो-हो-हो
ओ-हो, हो, mm, hm
हल्ला चलेछ, राजै, चर्चा चलेछ
हल्ला चलेछ, राजै, चर्चा चलेछ
ओ, मै विदेश जाँदा विदेशैमा बसेछ भनेर
उतैतिर घरजम भो भनेर
हा, हल्लैहल्लाको संसार
आउँदै छु म, माया नमार
हा, हल्लैहल्लाको संसार
आउँदै छु म, माया नमार
कसरी म भुल्छु नि, लैलै, तिम्रो त्यो मायालाई?
हो, कसरी म भुल्छु नि, लैलै, तिम्रो त्यो मायालाई?
रोदीघरमा गाएको, लैलै, लैबरी भाकालाई
ओ, दैव साक्षी छ, माया मेरो साँच्चै चोखो छ
माया मेरो साँच्चै चोखो छ
हा, हल्लैहल्लाको संसार
आउँदै छु म, माया नमार
हा, हल्लैहल्लाको संसार
आउँदै छु म, माया नमार
पर्खाइमा भिज्यो सिरानी
सम्झनीमा बित्यो सपनी
सुन-सुन, साथी है, सँगी, यो गीत रच्दै छु
हो, सुन-सुन, साथी है, सँगी, यो गीत रच्दै छु
झूटो बोले मरिजाऊँ, लैलै, केही दिनमै आउँदै छु
ओ, सम्हाल आफूलाई, कुरा काट्न देऊ है काट्नेलाई
कुरा काट्न देऊ है काट्नेलाई
हा, हल्लैहल्लाको संसार
आउँदै छु म, माया नमार
हा, हल्लैहल्लाको संसार
आउँदै छु म, माया नमार
हल्ला चलेछ, राजै, चर्चा चलेछ
हल्ला चलेछ, राजै, चर्चा चलेछ
ओ, मै विदेश जाँदा विदेशैमा बसेछ भनेर
उतैतिर घरजम भो भनेर
हा, हल्लैहल्लाको संसार
आउँदै छु म, माया नमार
हा, हल्लैहल्लाको संसार
आउँदै छु म, माया नमार
हो, विदेशैमा बसेछ भनेर
हो, उतैतिर घरजम भो भनेर
हो, आउँदै छु म, माया नमार