Оберіть трек для відтворення
Сингл / Трек
माथि-माथि पानथरैमा टिका घाम भो
नामसारी गरी लैजाऊ मुटु, तिम्रै नाम भो
सुसाउँदै देउरालीले मीठो गीत गायो
हिउँले सरि यो कलेजी पिरतीले खायो