Оберіть трек для відтворення
त्यो डाँडापारि, त्यो डाँडापारि एउटा सानो घर
त्यो घरैमा, त्यो घरैमा एउटा परिवार
भुलेर तिमी आज कहाँ गयौ, कता हरायौ?
हजारौँ सपना तिमी बुनेर कता हरायौ?
सुनिदेऊ, सुनिदेऊ तिमी जति टाढा भएपनि
नसोच फेरि नयाँ जीवन तिमीले पाउँछौ भनेर
बुझिदेऊ, बुझिदेऊ आफ्नो भूल देखि मुक्त हुनलाई
मृत्युमाथि तिमी धेरै भर नपर
त्यो डाँडापारि, त्यो डाँडापारि छ एउटा सानो घर
त्यो घरैमा, त्यो घरैमा छ एउटा परिवार
भुलेर तिमी आज कहाँ गयौ, कता हरायौ?
हजारौँ सपना तिमी बुनेर कता हरायौ?
मरेपछि, मरेपछि तिमी त्यहीँ रहन्छौ, केही बद्लिँन्दैन