Оберіть трек для відтворення

हावाले भन्छ, "माया गर"
पानीले भन्छ, "माया गर"
माया गर्ने मेरो मान्छे
जहाँ छौ तिमी, मलाई त्यहीँबाट माया गर
त्यहीँबाट माया गर
हावाले भन्छ, "माया गर"
पानीले भन्छ, "माया गर"
माया गर्ने मेरो मान्छे
जहाँ छौ तिमी, मलाई त्यहीँबाट माया गर
त्यहीँबाट माया गर
मेरो मदहोसीमा मलाई अङ्गाल
मेरो मदहोसीमा मलाई अङ्गाल
मेरो बेहोसीमा मलाई सम्हाल
मेरो बेहोसीमा मलाई सम्हाल
मनले भन्छ, "माया गर"
ढुकढुकी भन्छ, "माया गर"
माया गर्ने मेरो मान्छे
जहाँ छौ तिमी, मलाई त्यहीँबाट माया गर
त्यहीँबाट माया गर
तिमीलाई पर्खेँ, अब नपर्खाऊ
तिमीलाई पर्खेँ, अब नपर्खाऊ
मलाई तिमीले धेरै नसताऊ
मलाई तिमीले धेरै नसताऊ
फूलपात भन्छ, "माया गर"
डाँडापाखा भन्छ, "माया गर"
माया गर्ने मेरो मान्छे
जहाँ छौ तिमी, मलाई त्यहीँबाट माया गर
त्यहीँबाट माया गर
हावाले भन्छ, "माया गर"
पानीले भन्छ, "माया गर"
माया गर्ने मेरो मान्छे
जहाँ छौ तिमी, मलाई त्यहीँबाट माया गर
त्यहीँबाट माया गर
त्यहीँबाट माया गर
त्यहीँबाट माया गर