Оберіть трек для відтворення
फर्कन्न होला अब म गएपछि उतैतिर
सम्झन्छु ल धेरै नै कहिलेकाहीँ सम्झिदिँदा
जिन्दगी बेकम्फुसे, कहिले काँ, कहिले काँ
छुट्नु छ, थाहा नै थ्यो, मनै त हो नि
जानेरै कि नजानेरै नजिक भइदियो
नचिनेको, नदेखेको मान्छे नि आफ्नैझैँ लाग्यो
टाढा-टाढा लान्छ कि समयले काँ तानेर?
शब्दहरूमै सुम्पन्छु, अट्दै अटेन भावना, भावना
जानेरै कि नजानेरै नजिक भइदियो
नचिनेको, नदेखेको मान्छे नि आफ्नैझैँ लाग्यो
फर्कन्न होला अब म गएपछि उतैतिर
सम्झन्छु ल धेरै नै कहिलेकाहीँ सम्झिदिँदा
तर यो "फर्कन्न होला" फेरि गर्ने?
टाढा-टाढा लान्छ कि समयले काँ तानेर?
शब्दहरूमै सुम्पन्छु, अट्दै अटेन भावना, भावना