Оберіть трек для відтворення
म हराएको ग्रह मेरो सुर्य अँध्यारो छ
म पापी मनको बह मेरो इश्वर अधुरो छ
पूर्णिमाको तारा हो म
बिउझंछु म निदाउन
म स्वतन्त्रताको नारा मेरो देश बहिरो छ
म हँसिया न तारा मेरो प्रेम सुईरो छ
कुँवाको बुद्ध हो म
सोंच्दछु म सुनाउन
म हराएको ग्रह
(मेरो सुर्य अँध्यारो छ)
म पापी मनको बह
(मेरो इश्वर अधुरो छ)