Оберіть трек для відтворення
ओठमा चुरोट च्यापी, खल्तीभरि free को mp3
शहरको झ्याप गल्लीमा, मोबाइलमा केही apps बोकी
Download रोडमा हिँड्दाहिँड्दै Google मा भूगोल घुमाउँछु
भूपि गल्लीमा पिउँदै चिया धुवाँमा कुरा उडाउँछु
Hair मा छ gel मेरो, mind मा छ trip
Branded jeans अनि सुकेको hip
एक जोडा Converse मेरो, टाउकोमा hoodie, dude
भृकुटीमण्डपको चस्मा अनि सपना Hollywood
Mixed personality, सबै कुरा देखावटी
Confusing character, छैन कुनै quality
(Dream piracy) हाम्रो वरिपरि
(Dream piracy) सपना थरीथरी
(Dream piracy यहाँ)
It's all about our (dream piracy), हाम्रो वरिपरि
(Dream piracy) सपना थरीथरी
(Dream piracy यहाँ)
सपनीमा Angelina Jolie, Brad Pitt छ भित्तामा
खोजेको बुक पाइँदैन यहाँ, porn movie चाहिँ सित्तैमा
कुन कपाल कहाँ फर्काउने, लाको pant कहाँ पुऱ्याउने
सबै थाहा छ मलाई, मेरो ध्यानजति सबै जुत्तामा
आँखा रातो, दिनभरि झ्याप, ओठ बाक्लो तर all-time rap
आफ्नो बाउ शत्रु मेरो, what a generation gap!
Hair मा छ gel मेरो, mind मा छ trip
Branded jeans अनि सुकेको hip
एक जोडा Converse मेरो, टाउकोमा hoodie, dude
भृकुटीमण्डपको चस्मा अनि सपना Hollywood
Mixed personality, सबै कुरा देखावटी
Confusing character, छैन कुनै quality
Dream piracy, हाम्रो वरिपरि
Dream piracy, सपना थरीथरी
(Dream piracy) यहाँ
It's all about our dream piracy, हाम्रो वरिपरि
(Dream piracy) सपना थरीथरी
Dream piracy यहाँ
ओठमा चुरोट च्यापी
Download रोडमा हिँड्दाहिँड्दै...
चिया, चाउमिन, चुरोट
बानेश्वर, पुतलीसडक, न्यूरोड