Оберіть трек для відтворення
हरदिन कसैको यादले सताइरहन्छ मलाई
हरदिन कसैको यादले सताइरहन्छ मलाई
कहाँ-कहाँ देखेजस्तो लाग्छ
तिम्लाई सपनीमा हो कि बिपनीमा
कहाँ-कहाँ देखेजस्तो लाग्छ
तिम्लाई सपनीमा हो कि बिपनीमा
मेरो सामु आइदेऊ, मलाई आफ्नो बनाइदेऊ
मेरो सामु आइदेऊ, मलाई आफ्नो बनाइदेऊ
मलाई किन तिम्ले सतायौ?
मलाई किन तिम्ले सतायौ?
बिपनीमा मसामु आऊ न
तिमी कस्ती छौ, रूप देखाऊ न
बिपनीमा मसामु आऊ न
तिमी कस्ती छौ, रूप देखाऊ न
जिन्दगीभरि नै सपनीमा देख्नेछु
जिन्दगीभरि नै सपनीमा देख्नेछु
मलाई किन तिम्ले सतायौ?
मलाई किन तिम्ले सतायौ?
कता-कता पाएजस्तो लाग्छ
तिम्लाई यथार्थमा हो कि शून्यमा
कता-कता पाएजस्तो लाग्छ
तिम्लाई यथार्थमा हो कि शून्यमा
मलाई माया लाइदेऊ, मलाई आफ्नो बनाइदेऊ
मलाई माया लाइदेऊ, मलाई आफ्नो बनाइदेऊ
मलाई किन तिम्ले सतायौ?
मलाई किन तिम्ले सतायौ?