Оберіть трек для відтворення
अघाउन्न म तिम्रो मिठो मायाले
अघाउन्न म तिम्रो मिठो मायाले
जति सम्म दिन्छौ देऊ
मलाई जिउने ऊर्जा, त्यो तिम्रो मायाले
मलाई जिउने ऊर्जा, त्यो तिम्रो मायाले
अघाउन्न...
बोलीदिँदा, भेटिदिँदा, खुशी लाग्छ मनमा
बास पाईरहुँ, तिम्रो मुटुमा
खै यस्तै लाग्छ, यो लोभी मनैमा
खै यस्तै लाग्छ, यो लोभी मनैमा
अघाउन्न...
नदेखेमा, नभेटेमा, चिसो पस्छ मनमा
तिता मीठा नानाथरी, खै के-के आउँछ, यो पापी मनैमा
खै के-के आउँछ, यो पापी मनैमा
अघाउन्न म तिम्रो मिठो मायाले
अघाउन्न म तिम्रो मिठो मायाले
जति सम्म दिन्छौ देऊ
मलाई जिउने ऊर्जा, त्यो तिम्रो मायाले
मलाई जिउने ऊर्जा, त्यो तिम्रो मायाले
Hmm, Hmm, Hmm, Hmm, Hmm
Hmm, Hmm...