Оберіть трек для відтворення
आऊ, आऊ मेरी सपनाकी रानी
आऊ मेरो सपनीमा छाऊ, सपनीमा छाऊ
आऊ, आऊ मेरी सपनाकी रानी
आऊ मेरो सपनीमा छाऊ, सपनीमा छाऊ
सपना नै मलाई मीठो लाग्छ
यहीँ त हाम्रो मिलन हुन्छ
सपना नै मलाई मीठो लाग्छ
यहीँ त हाम्रो मिलन हुन्छ
यहीँ त हाम्रो मिलन हुन्छ
मीठा, मीठामीठा कुरा सुनाऊ
आऊ मेरो जीवन सजाऊ, जीवन सजाऊ
नजाऊ, बस केही क्षण अझै
रात ढल्न त बाँकी छ अझै
नजाऊ, बस केही क्षण अझै
रात ढल्न त बाँकी छ अझै
रात ढल्न त बाँकी छ अझै
आऊ, आऊ मेरी सपनाकी रानी
आऊ मेरो सपनीमा छाऊ, सपनीमा छाऊ
आऊ, आऊ मेरी सपनाकी रानी
आऊ मेरो सपनीमा छाऊ